01
निदान र मुल्याङन सेवाहरु
• अनुभवी र प्रशिक्षित टेक्नीसियन द्वारा व्यापक मूल्याङ्कन तथा सुधारात्मक क्रियाकलाप • बल र चुनौतीहरु पहिचान गर्ने व्यकिगत मूल्याङ्कन
• अनुभवी र प्रशिक्षित टेक्नीसियन द्वारा व्यापक मूल्याङ्कन तथा सुधारात्मक क्रियाकलाप • बल र चुनौतीहरु पहिचान गर्ने व्यकिगत मूल्याङ्कन
• प्रत्येक व्यक्तिको अद्धितीय आवश्यकताहरु पुरा गर्ने व्यकिगत उपचार योजना • स्पीच थेरापी, अकुपेशनल थेरापी, बिहेभियरल थेरापी, सेन्सरी इन्ट्रिग्रेशन थेरापी सहित प्रमाण आधारित हस्तक्षेप शैक्षिक थेरापी
परिवारहरुसँग जोडन, अनुभवहरु साझा गर्न र भावनात्मक समर्थन प्राप्त गर्नका लागि समर्थन समुहहरू र परामर्श सेवाहरू अटिजम भएका आफ्ना प्रियजनहरुलाई सहयोग गर्न परिवारहरुलाइ उपकरण र रणनीतिहरु उपलब्ध गराउन परार्मश प्रदान गर्न समुहरुलाई सहयोग गर्न अटिजम र व्यवहार व्यवस्थापनसँग सम्बन्धित विषयहरूमा कार्यशालाहरु र सेमिनारहरु प्रदान गर्ने
© 2024 ह्यापी स्पीच र रिहिबिलेसन सेन्टर All rights reserved.